Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

बाबुकाजी बासु, भक्तपुर, हाल-ईजराईल
२ महिना पहिले
गजल

छिमेकिको हेपाहा प्रवृत्ति अझै छ जारी
हे राष्ट्र सेवकहरू देखाउ अब होसियारी

बुद्धिजीवी,पत्रकार सबैमिलि घचघचाउँ
कानमा तेल हालेर बसेका छन सत्ताधारी

हाम्रै भूमिमा बिना अनुमति नै छिमेकिले
बनाउदैछ बाटोघाटो बन्दको मौका पारी

अनियन्त्रित अतिक्रमण रोक्नुस् सरकार
ठाउँ ठाउँमा सुरक्षाकर्मी राख्नु सिमावारी

अबपनि चुप लागेर प्रतिकार नगर्ने हो भने
बस्नुपर्ला है आफ्नै देशमा भएर भिखारी

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ४ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…