Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

सुरेशकुमार पान्डे, दिल्ली
२ महिना पहिले
गजल

न सिमाना काँडेतारले बारेर हुँनेछ,
न लडाईमा जनताहरु नारेर हुँनेछ ।

दलाली मानसिकता रहि रहँदा सम्म,
न युद्ध मा जनता लाई झारेर हुँनेछ ।

आत्मा निर्भर बनाउँन देशलाई अब,
मातृत्व भूमिमै हृदयनै उतारेर हुँनेछ ।

छिमेकले गरेको अत्याचार लाई बरु,
अन्तरराष्ट्रिय न्यायलयमै सारेर हुँनेछ ।

न ओसार बिदेशी सरसमान देश मा,
अन्न र तरकारी देशमा उमारेर हुँनेछ ।

कुन स्रोत छैन देशमा परनिर्भर बन्यौ,
प्रतेक सर समान देशमै तिखारेर हुँनेछ,

सम्मानिए र स्वभिमानी रहि रहन लाई,
आफ्नै देशलाई आफैले सपारेर हुँनेछ ।

बिदेशको भर नपर आफ्नै पाटो जोतेर,
अखण्ड देश त दुश्मनलाई चारेर हुँनेछ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…