back

गजल

वि.सं.२०७७ जेठ ३ शनिवार

144 

shares
NTC AD
Global IME AD

न सिमाना काँडेतारले बारेर हुँनेछ,
न लडाईमा जनताहरु नारेर हुँनेछ ।

दलाली मानसिकता रहि रहँदा सम्म,
न युद्ध मा जनता लाई झारेर हुँनेछ ।

आत्मा निर्भर बनाउँन देशलाई अब,
मातृत्व भूमिमै हृदयनै उतारेर हुँनेछ ।

छिमेकले गरेको अत्याचार लाई बरु,
अन्तरराष्ट्रिय न्यायलयमै सारेर हुँनेछ ।

न ओसार बिदेशी सरसमान देश मा,
अन्न र तरकारी देशमा उमारेर हुँनेछ ।

कुन स्रोत छैन देशमा परनिर्भर बन्यौ,
प्रतेक सर समान देशमै तिखारेर हुँनेछ,

सम्मानिए र स्वभिमानी रहि रहन लाई,
आफ्नै देशलाई आफैले सपारेर हुँनेछ ।

बिदेशको भर नपर आफ्नै पाटो जोतेर,
अखण्ड देश त दुश्मनलाई चारेर हुँनेछ ।

वि.सं.२०७७ जेठ ३ शनिवार ०९:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...