Sansar News- Nepal's Fast Khabar Online News Portal

हेर्नुुहोस् कति छ त आजको नेपाली बजारमा बिदेशी मुद्राको विनिमय दर ?

संसार न्यूज़
२ महिना पहिले
हेर्नुुहोस् कति छ त आजको नेपाली बजारमा बिदेशी मुद्राको विनिमय दर ?

५ जेठ, काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार (५ जेठ, १८ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६० पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ४५ पैसा र विक्रिदर १३१ रुपैयाँ ०९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४६ रुपैयाँ र बिक्रिदर १४६ रुपैयाँ ७३ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for May 18, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuySell
INR (Indian Rupee)
100160.00160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuySell
usd (U.S. Dollar)
1120.60121.20
eur (European Euro)
1130.45131.09
gbp (UK Pound Sterling)
1146.00146.73
chf (Swiss Franc)
1124.13124.75
aud (Australian Dollar)
177.3777.75
cad (Canadian Dollar)
185.4785.90
sgd (Singapore Dollar)
184.5084.92
jpy (Japanese Yen)
1011.2711.32
cny (Chinese Yuan)
116.9817.07
sar (Saudi Arabian Riyal)
132.1132.27
qar (Qatari Riyal)
132.8833.05
thb (Thai Baht)
13.763.78
aed (UAE Dirham)
132.8433.00
myr (Malaysian Ringgit)
127.7227.85
krw (South Korean Won)
1009.789.83
sek (Swedish Kroner)
112.2212.28
dkk (Danish Kroner)
117.5017.59
hkd (Hong Kong Dollar)
115.5615.64
kwd (Kuwaity Dinar)
1390.18392.12
bhd (Bahrain Dinar)
1319.86321.45

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ६ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…