हेर्नुुहोस् कति छ त आजको नेपाली बजारमा बिदेशी मुद्राको विनिमय दर ?

५ जेठ, काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार (५ जेठ, १८ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६० पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ४५ पैसा र … Continue reading हेर्नुुहोस् कति छ त आजको नेपाली बजारमा बिदेशी मुद्राको विनिमय दर ?