Sansar News- Nepal's Fast Khabar Online News Portal

ह्वातै बड्यो भारतमा कोरोना संक्रमितको संख्या, मृत्यु हुनेको संख्या पनि ३३ सय नाघ्यो

संसार न्यूज़
२ हप्ता पहिले
ह्वातै बड्यो भारतमा कोरोना संक्रमितको संख्या, मृत्यु हुनेको संख्या पनि ३३ सय नाघ्यो

७ जेठ, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ३ सय २ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा अहिले सम्मै धेरै कोरोना संक्रमितहरु भेटिएका छन ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार १ सय ६७ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ४६ जनाले आफ्नो ज्यान गुमाएका छन ।

विश्वभरमा कोरोना संक्रमित संख्या ४९ लाख ८५ हजार ८ सय २५ पुगेको छ भने ३ लाख २४ हजार ८ सय ८९ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…