Sansar News- Nepal's Fast Khabar Online News Portal

डलरको भाउ घट्यो, युरो र पाउण्ड बढ्यो, कति छ त अन्य मुद्राको बिनिमय दर ?

संसार न्यूज़
२ हप्ता पहिले
डलरको भाउ घट्यो, युरो र पाउण्ड बढ्यो, कति छ त अन्य मुद्राको बिनिमय दर ?

७ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज (७ जेठ, २० मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ७२ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ३२ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ केही घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ २९ पैसा र विक्रिदर १३२ रुपैयाँ ९५ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ८१ र बिक्रिदर १४८ रुपैयाँ ५५ पैसा रहेको छ । सोमबारको तुलनामा युरो र पाउण्डको भाउ झण्डै १ रुपैँया बढेको हो ।

 

Exchange Rate for May 20, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuySell
INR (Indian Rupee)
100160.00160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuySell
usd (U.S. Dollar)
1120.72121.32
eur (European Euro)
1132.29132.95
gbp (UK Pound Sterling)
1147.81148.55
chf (Swiss Franc)
1124.27124.88
aud (Australian Dollar)
179.0679.46
cad (Canadian Dollar)
186.7687.19
sgd (Singapore Dollar)
185.2885.70
jpy (Japanese Yen)
1011.2111.26
cny (Chinese Yuan)
116.9917.07
sar (Saudi Arabian Riyal)
132.1532.31
qar (Qatari Riyal)
133.1633.32
thb (Thai Baht)
13.793.80
aed (UAE Dirham)
132.8733.03
myr (Malaysian Ringgit)
127.7827.92
krw (South Korean Won)
1009.869.91
sek (Swedish Kroner)
112.5212.58
dkk (Danish Kroner)
117.7417.83
hkd (Hong Kong Dollar)
115.5815.65
kwd (Kuwaity Dinar)
1390.88392.82
bhd (Bahrain Dinar)
1319.71321.30

यस्तो छ अन्य मुद्राको भाउ

डलरको भाउ बढ्यो, कति छ अन्य मुद्राको भाउ ?

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…