back

डलरको भाउ घट्यो, युरो र पाउण्ड बढ्यो, कति छ त अन्य मुद्राको बिनिमय दर ?

वि.सं.२०७७ जेठ ७ बुधवार

162 

shares
NTC AD
Global IME AD

७ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार आज (७ जेठ, २० मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ७२ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ३२ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ केही घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ २९ पैसा र विक्रिदर १३२ रुपैयाँ ९५ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ८१ र बिक्रिदर १४८ रुपैयाँ ५५ पैसा रहेको छ । सोमबारको तुलनामा युरो र पाउण्डको भाउ झण्डै १ रुपैँया बढेको हो ।

 

Exchange Rate for May 20, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 120.72 121.32
eur (European Euro)
1 132.29 132.95
gbp (UK Pound Sterling)
1 147.81 148.55
chf (Swiss Franc)
1 124.27 124.88
aud (Australian Dollar)
1 79.06 79.46
cad (Canadian Dollar)
1 86.76 87.19
sgd (Singapore Dollar)
1 85.28 85.70
jpy (Japanese Yen)
10 11.21 11.26
cny (Chinese Yuan)
1 16.99 17.07
sar (Saudi Arabian Riyal)
1 32.15 32.31
qar (Qatari Riyal)
1 33.16 33.32
thb (Thai Baht)
1 3.79 3.80
aed (UAE Dirham)
1 32.87 33.03
myr (Malaysian Ringgit)
1 27.78 27.92
krw (South Korean Won)
100 9.86 9.91
sek (Swedish Kroner)
1 12.52 12.58
dkk (Danish Kroner)
1 17.74 17.83
hkd (Hong Kong Dollar)
1 15.58 15.65
kwd (Kuwaity Dinar)
1 390.88 392.82
bhd (Bahrain Dinar)
1 319.71 321.30

यस्तो छ अन्य मुद्राको भाउ

डलरको भाउ बढ्यो, कति छ अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ जेठ ७ बुधवार ०८:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...