डलरको भाउ घट्यो, युरो र पाउण्ड बढ्यो, कति छ त अन्य मुद्राको बिनिमय दर ?

७ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बिदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकका अनुसार आज (७ जेठ, २० मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ७२ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ३२ पैसा रहेको छ । मंगलबारको तुलनामा डलरको भाउ केही घटेको हो । त्यस्तै युरो … Continue reading डलरको भाउ घट्यो, युरो र पाउण्ड बढ्यो, कति छ त अन्य मुद्राको बिनिमय दर ?