Sansar News- Nepal's Fast Khabar Online News Portal

ब्राजिलमा कोरोना संक्रमणबाट २० हजार भन्दा बढिको मृत्यु, ३ लाख १० हजार भन्दा बढि संक्रमित

संसार न्यूज़
४ महिना पहिले
ब्राजिलमा कोरोना संक्रमणबाट २० हजार भन्दा बढिको मृत्यु, ३ लाख १० हजार भन्दा बढि संक्रमित

९ जेठ, काठमाडौँ । ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा ब्राजिलमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या २० हजार ४७ पुगेको छ ।

त्यसैगरी ब्राजिलमा कोरोना संक्रमितको संख्या पनि ३ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार ब्राजिलमा कोरोना संक्रमितको संख्या ३ लाख १० हजार ८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा १६ हजार ७ सय ३० नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार १ सय ५३ जनाको मृत्यु भएको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो ५ दिन पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा १ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ३ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…