Sansar News- Nepal's Fast Khabar Online News Portal

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?

संसार न्यूज़
२ महिना पहिले
कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?

८ जेठ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (९ जेठ, २२ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६८ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ २८ पैसा रहेको छ । बिहिबारको तुलनामा डलरको भाउ झण्डै ५० पैसा घटेको हो ।

त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ ७१ पैसा र विक्रिदर १३३ रुपैयाँ ३७ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ६० पैसा र बिक्रिदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for May 22, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuySell
INR (Indian Rupee)
100160.00160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuySell
usd (U.S. Dollar)
1120.68121.28
eur (European Euro)
1132.71133.37
gbp (UK Pound Sterling)
1147.60148.33
chf (Swiss Franc)
1125.00125.62
aud (Australian Dollar)
179.3879.78
cad (Canadian Dollar)
186.7987.22
sgd (Singapore Dollar)
185.3485.77
jpy (Japanese Yen)
1011.2011.26
cny (Chinese Yuan)
116.9917.07
sar (Saudi Arabian Riyal)
132.1432.30
qar (Qatari Riyal)
132.9333.09
thb (Thai Baht)
13.793.81
aed (UAE Dirham)
132.8533.02
myr (Malaysian Ringgit)
127.7727.91
krw (South Korean Won)
1009.819.86
sek (Swedish Kroner)
112.5912.65
dkk (Danish Kroner)
117.8017.89
hkd (Hong Kong Dollar)
115.5615.64
kwd (Kuwaity Dinar)
1390.85392.80
bhd (Bahrain Dinar)
1319.59321.18

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…