Sansar News- Nepal's Fast Khabar Online News Portal

पाकिस्तानी अन्तर्राष्ट्रिय यात्रुवाहक जहाज बस्तीमा दुर्घटना

संसार न्यूज़
४ महिना पहिले
पाकिस्तानी अन्तर्राष्ट्रिय यात्रुवाहक जहाज बस्तीमा दुर्घटना

९ जेठ, काठमाडौँ । पाकिस्तानको अन्तर्राष्ट्रिय एयरलाइन्सको एक विमान कराचीमा दुर्घटनाग्रस्त भएको समाचार छ ।

लाहोरबाट जिन्नाह अन्तर्राष्ट्रिय एयरपोर्टका लागि उडेको  एयरबस ३२० उक्त विमान विमानस्थल कराची नजिकको बस्तीमा ठूलो आवाजका साथ दुर्घटना भएको बिबिसि उर्दुसेवाले जानकारी दिएको छ ।

उक्त विमानमा ८ जना विमानका कर्मचारी र ९९ यात्रु  सहित १०७ जना रहेको पाकिस्तानको, उड्डयन अधिकारीहरूले जानकारी दिएको समाचारमा छ ।

विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको र त्यहाँ धुवाँको मुस्लो उठेको तस्विरहरुमा देखिएको छ ।

सडकमा हिडेका आधा दर्जन जति बसमा पनि आगोलागि भएको र ५ वटा घरमा क्षति पुगेको सामाजिक सञ्जालहरुले बताएका छन् ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो ५ दिन पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा १ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड १ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ३ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…