जेठ ९ सम्म नेपालको कोरोना अपडेटः ४२ हजार बढी पिसीआर परीक्षण, संक्रमित ५०७, आइसोलेशनमा ४३३ र रेडजोनमा ४३९ जना

९ जेठ, काठमाण्डौं । नेपालमा विहिबार (जेठ ९) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट १ लाख २४ हजार ६०४ कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ७,२४० जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ४२ हजार ४०८ र आरडिटी प्रविधिबाट ८२ हजार ११६ … Continue reading जेठ ९ सम्म नेपालको कोरोना अपडेटः ४२ हजार बढी पिसीआर परीक्षण, संक्रमित ५०७, आइसोलेशनमा ४३३ र रेडजोनमा ४३९ जना