Sansar News- Nepal's Fast Khabar Online News Portal

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार नाघ्यो, ३८ सय भन्दा बढिको मृत्यु

संसार न्यूज़
२ महिना पहिले
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार नाघ्यो, ३८ सय भन्दा बढिको मृत्यु

११ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ भने संक्रमणबाट ३ हजार ८ सय ६८ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ६ सय २९ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ४२ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ५४ लाख १ हजार ६ सय १२ पुगेको छ भने ३ लाख ४३ हजार ८ सय ४ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…