Sansar News- Nepal's Fast Khabar Online News Portal

गोपालचन्द्र सोध्छन्, तारादेवी राईको निधनमा जिम्मेवार को ?

संसार न्यूज़
३ महिना पहिले

१३, जेठ, काठमाडौँ । नेपाल आयल निगमको आधिकारीक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राईले खोटाङ जिल्लाको बतासे वारेम्तुङ निवासी तारादेवी राईको निधनको जिम्मेवार को ? भन्ने प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले तारादेवी राईको निधनमा प्रमुख दोषी सरकारको नीति ? कर्मचारी ? मौसम र भाग्य अर्थात् लेखा को जिम्मेवार ? भन्दै संवेदनशिल प्रश्न उठाएका छन् ।

खोटाङबाट वडा अध्यक्षको सूचनामा तारादेवी सिकिस्त भएको खबर थाहा पाउनसाथ हेलिकप्टर खोज्नुप¥यो । प्रभु एयरको हेलिकप्टर तयार भैसकेपछि जिल्ला प्रशासन खोटाङको अनुमतिपत्र आउन ढिला भएको, खोटाङबाट आएपछि पनि ३७ मिनेटसम्म एयर ट्राफिकको पास नपाइएको, पास पाएर ४१ मिनेट उडिसकेपछि खराब मौसमका कारण पुनः काठमाडौँ फर्कनु परेको र काठमाडौमा ल्याण्ड गर्दागर्दै तारा देवीको निधन भएको भनि आक्रोश व्यक्त गरेका छन् ।

उनको सञ्जालमा भनिएको छ :

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ५ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…