Sansar News- Nepal's Fast Khabar Online News Portal

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो, ४३ सय भन्दा बढिको मृत्यु

संसार न्यूज़
२ महिना पहिले
भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो, ४३ सय भन्दा बढिको मृत्यु

१४ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ५० हजार ७ सय ९३ पुगेको छ भने संक्रमणबाट ४ हजार ३ सय ४४ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ८ सय ४३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ७२ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ५६ लाख ८४ हजार ७ सय ९५ पुगेको छ भने ३ लाख ५२ हजार २ सय २५ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण

सक्कली अयोध्या नेपालमै छ, यी हुन् अयोध्या नेपालमै भएका प्रमाण २ दिन पहिले | लोकमणि पौडेल

सत्यलाई दबाउने उद्देश्यले जब भ्रमको खेती गरिन्छ र हजारौं पटक…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…