Sansar News- Nepal's Fast Khabar Online News Portal

सुनचाँदीको दैनिक दरभाउ प्रकाशित भएको प्रति महासंघको ध्यानाकर्षण

संसार न्यूज़
२ महिना पहिले
सुनचाँदीको दैनिक दरभाउ प्रकाशित भएको प्रति महासंघको ध्यानाकर्षण

१४ जेठ, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले संचारमाध्यमहरुमा सुनचाँदीको दैनिक दरभाउ प्रकाशन भएको बारे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका प्रवक्ता मनोजकुमार साहले प्रेस विज्ञप्ति जारी गर्दै महासंघले कोरोना भाइरस महामारीका कारण नेपाल सरकारले लकडाउन सुरु गरेदेखि नै दैनिक दरभाउ प्रकाशन बन्द गरेको भए पनि विभिन्न अनलाइन संचारमाध्यमहरुले महासंघलाई उद्धत गर्दै दरभाएका समाचार आइरहेको भन्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघद्वारा जारी विज्ञप्तिमा सुनचाँदी व्यवसाय पनि बन्द रहेको र अर्को सूचना प्रकाशित नभएसम्म सुनचाँदीको दैनिक दरभाउ प्रकाशन नगर्ने अवगत गराइएको छ ।

महासंघले आफ्नो बेवसाइटमा २०७६ चैत्र १० गतेपछि सुनचाँदीको दरभाउ दर प्रकाशन गरेको छैन ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…