सुनचाँदीको दैनिक दरभाउ प्रकाशित भएको प्रति महासंघको ध्यानाकर्षण

१४ जेठ, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले संचारमाध्यमहरुमा सुनचाँदीको दैनिक दरभाउ प्रकाशन भएको बारे गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका प्रवक्ता मनोजकुमार साहले प्रेस विज्ञप्ति जारी गर्दै महासंघले कोरोना भाइरस महामारीका कारण नेपाल सरकारले लकडाउन सुरु गरेदेखि नै दैनिक दरभाउ प्रकाशन बन्द गरेको भए पनि विभिन्न अनलाइन संचारमाध्यमहरुले महासंघलाई उद्धत गर्दै दरभाएका समाचार … Continue reading सुनचाँदीको दैनिक दरभाउ प्रकाशित भएको प्रति महासंघको ध्यानाकर्षण