back

जेठ १४,१५ र १६ गते साँझ दीपावली गर्न गृहमन्त्रालयको अनुरोध

वि.सं.२०७७ जेठ १४ बुधवार

222 

shares
NTC AD
Global IME AD

१४ जेठ, काठमाण्डौं । गृहमन्त्रालयले जेठ १४, १५ र १६ गते दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ ।

मन्त्रिपरिषद्को १२ गतेको निर्णय अनुसार मन्त्रालयले संघ, प्रदेश तथा सम्पूर्ण स्थानीय तहका सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, आमनागरिक र विदेशस्थित नेपली दूतावास, नियोग तथा दूतावासहरुमा जेठ १४, १५ र १६ गते दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

वि.सं.२०७७ जेठ १४ बुधवार २१:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनी प्रदेशका मुख्ययमन्त्री महराद्वारा मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशका मुख्ययमन्त्री महराद्वारा मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

तेल प्रशोधन केन्द्र अलपत्र

तेल प्रशोधन केन्द्र अलपत्र

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित...

जलिरहेको अवस्थामा युवतीको शव बरामद

जलिरहेको अवस्थामा युवतीको शव बरामद

गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला...

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्षबीच भेट, बन्लान् त सोडारी मुख्यमन्त्री ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा समाजवादी...

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

 शुक्रबार बन्द हुँदै मनकामना केबलकार

नारायणगढ (चितवन) । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि...

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

राष्ट्रियसभा सदस्यमा शाक्य मनोनीत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई...