Sansar News- Nepal's Fast Khabar Online News Portal

डेब्यु खेलमै ह्याट्रिक लिने श्रींलकाका खेलाडीलाई लगाइयो सबै खाले क्रिकेट खेलबाट प्रतिबन्ध

संसार न्यूज़
२ महिना पहिले
डेब्यु खेलमै ह्याट्रिक लिने श्रींलकाका खेलाडीलाई लगाइयो सबै खाले क्रिकेट खेलबाट प्रतिबन्ध

१५ जेठ, काठमाडौँ । श्रीलंका क्रिकेट टिमका फास्ट बलर शेहान मदुशंकालाई सबै खालका क्रिकेट खेल खेल्नबाट प्रतिबन्ध लगाइएको छ ।

शेहान मदुशंकालाई  आइतबार २ ग्राम हेरोइनसहित पन्नाला शहरको चेक पोस्टबाट प्रहरीले प्रकाउ गरेको थियो । उनीसँगै अर्का एक व्यक्तिलाई पनि प्रहरीले प्रकाउ गरेको छ । शेहान मदुशंकालाई अदालतले २ जुन सम्मको लागि हिरासतमा राख्ने आदेश दिएको छ । श्रीलंका क्रिकेटले प्रेस विज्ञप्ति जारी गर्दै उनीमाथि छानबिन हुँदासम्म सबै खाले क्रिकेट खेल खेल्नबाट प्रतिबन्ध लगाएको छ ।

शेहन मदुशंका एकदिवसीय क्रिकेटको डेब्यु खेल्मै ह्याट्रिक चौथो र श्रीलंकाबाट दोस्रो खेलाडी हुन । उनले आफ्नो डेब्यु खेलमा ६.२ ओभर गर्दै ३ विकेट लिएका थिए ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…