Sansar News- Nepal's Fast Khabar Online News Portal

यी हुन भारतका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सबै भन्दा छिटो अर्धसतक बनाउने ३ खेलाडी

संसार न्यूज़
२ महिना पहिले
यी हुन भारतका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सबै भन्दा छिटो अर्धसतक बनाउने ३ खेलाडी

१५ जेठ, काठमाडौँ । भारतका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सबै भन्दा छिटो अर्धसतक बनाउने ५ खेलाडीहरुको नाम यसप्रकारको रहेको छ:

१. युबराज सिंह

भारतीय क्रिकेट टिमका पुर्वखेलाडी युबराज सिंह यस सुचिको पहिलो स्थानमा रहेका छन । उनले भारतका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेट सबै भन्दा कम बलमा अर्धसतक बनाएका छन । उनले भारतका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा १२ बलमा अर्धसतक बनाएका छन ।

२. गौतक गंभीर

भारतीय क्रिकेट टिमका पुर्वखेलाडी गौतम गंभीर यस सुचिको दोस्रो स्थानमा रहेका छन । गौतम गंभीरले भारतका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा १९ बलमा अर्धसतक बनाएका छन ।

३. विराट कोहली

 

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली यस सचिकोे तेस्रो स्थानमा रहेका छन । विराट कोहलीले भारतका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा २१ बलमा अर्धसतक बनाएका छन ।

४. रोहित शर्मा

भारतीय क्रिकेट टिमका उपकप्तान रोहित शर्मा यस सुचिको चौथो स्थानमा रहेका छन । रोहित शार्मले भारतका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा २२ बलमा अर्धसतक बनाएका छन ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…