Sansar News- Nepal's Fast Khabar Online News Portal

स्वास्थ्य सचिवको सरुवा, को आउँदैछन नयाँ सचिव ?

संसार न्यूज़
१ महिना पहिले
स्वास्थ्य सचिवको सरुवा, को आउँदैछन नयाँ सचिव ?

१५ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य सचिव यादव कोईरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । मुलुक कोरोना भाईरसको माहामरीको कारण बन्दाबन्दि जारी रहँदा सरकारले स्वास्थ्य सचिवको जिम्मेवारीमा रहेका कोईरालालाई हटाएर सचिवको रुपमा लक्ष्मण अर्याललाई पठाउने निर्णय गरेको छ।

अर्याल स्वास्थ्य सचिवमा नियुक्त हुनुअघि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यारत थिए ।

कोईराला स्वास्थ्य सचिव नियुक्त भएको तीन महिना पनि भएकोे छैन । स्वास्थ्य सचिबमा नियुक्त भएर आए पछि उनि पटक पटक बिबादमा तानिएका थिए ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…