Sansar News- Nepal's Fast Khabar Online News Portal

विश्वभरमा २५ लाख भन्दा बढिले जिते कोरोना भाइरसलाई

संसार न्यूज़
२ महिना पहिले
विश्वभरमा २५ लाख भन्दा बढिले जिते कोरोना भाइरसलाई

१५ जेठ, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्कर्नेको संख्या २५ लाख नाघेको छ । वल्डोमिटरका अनुसार २५ लाख ८ हजार ९ सय ४४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्केका छन ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ५८ लाख नाघेको छ । विश्वभरमा ५८ लाख ३ हजार ७ सय ८५ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन भने संक्रमणबाट ३ लाख ५७ हजार ७ सय १४ जनाले आफ्नो ज्यान गुमाएका छन ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…