Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

विपिन अगस्ति, इलाम, हाल- काँडाघारी, काठमाण्डौ
१ महिना पहिले
गजल

माग्न जाऊँ कता गुहार अब म ? थिच्यो गणतन्त्रले ;
भएको अधिकार कति खोसिदियो , मिच्यो गणतन्त्रले ।

के गाउँ शहर पीडा सब तिर, छैनन् ओभाना नयन ;
कहिले आँशुले त कतै रगतले, सिच्यो गणतन्त्रले।

छन् अझै अधुरा र कुरा अपुरा, स्वप्न शहीदका कठै !
छैन तागत फेरि हिँड्न उठेर, किच्यो गणतन्त्रले ।

हावामै बनायो महल मनका, कोच्यायो नारा ठूला ;
खाली पेटअझै कति झुपडी छन् ,घिच्यो गणतन्त्रले ।

हत्या हिंसा पीर गरीबी शोकले, आक्रान्त भो देश यो ;
कस्तो यो तस्बिर कठै मुलुकको, खिच्यो गणतन्त्रले ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…