Sansar News- Nepal's Fast Khabar Online News Portal

गजल

सुरेशकुमार पान्डे, दिल्ली
१ महिना पहिले
गजल

गणतन्त्र सँगै संघियता नै सराएर नेताले,
बर्वाद पारे देश टुक्रा–टुक्रा गराएर नेताले ।

सम्बिधान सभाकै लागि छ दशक लड्यौ,
सन्तान निकाल्यो बिदेशी भराएर नेताले ।

बिना रोजगार कसरी बस्ने युवा देशभित्र,
कम्जोर भयो दिनौँ शमुन्द्र तराएर नेताले ।

छल छाम गर्नजान्ने अल्छिले झोला बोके,
लालच मा ईमान धर्म समेत हराए नेताले ।

शहिदको खेति नगरेका होईनन् देश भित्र,
कृषि क्रान्तिको भ्रममा युवा मराए नेताले ।

उनैहुन् बर्गिय आन्दोलन धराप पार्न लाई,
जातिय र क्षेत्रिय द्धन्द्धनै मन पराए नेताले ।

भएको संरचना पनि ध्वस्त पार्दै देश भरी,
बम र बारुदका आफै नाईके ठराए नेताले ।

कस्ले के के पायौँ सोध गणतन्त्र भित्र हक,
नाङ्गेझार पर्यो बिदेशी साँड चराएर नेताले ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…