Sansar News- Nepal's Fast Khabar Online News Portal

निरन्तर घट्दै डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण

संसार न्यूज़
१ महिना पहिले
निरन्तर घट्दै डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण

१८ जेठ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (१८ जेठ, ३१ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ६९ पैसा र विक्रिदर १२१ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३४ रुपैयाँ ४३ पैसा र विक्रिदर १३५ रुपैयाँ १० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४९ रुपैयाँ ९१ पैसा र बिक्रिदर १४९ रुपैयाँ ६५ पैसा रहेको छ ।

कति छ त अन्य मुद्राको विवरण ?


Rate Request    archives…
Exchange Rate for 31 May 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
CurrencyUnitBuying/Rs.Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
CurrencyUnitBuying/Rs.Selling/Rs.
  U.S. Dollar
1
120.69
121.29
  European Euro
1
134.43
135.10
  UK Pound Sterling
1
148.91
149.65
 Swiss Franc
1
125.48
126.10
  Australian Dollar
1
80.41
80.80
 Canadian Dollar
1
87.85
88.29
  Singapore Dollar
1
85.47
85.90
 Japanese Yen
10
11.26
11.32
 Chinese Yuan
1
16.91
17.00
  Saudi Arabian Riyal
1
32.14
32.30
  Qatari Riyal
1
33.15
33.31
  Thai Baht
1
3.79
3.81
  UAE Dirham
1
32.86
33.02
  Malaysian Ringgit
1
27.77
27.91
  South Korean Won
100
9.75
9.80
 Swedish Kroner
1
12.81
12.88
  Danish Kroner
1
18.03
18.12
  Hong Kong Dollar
1
15.57
15.64
  Kuwaity Dinar
1
391.41
393.36
  Bahrain Dinar
1
319.63
321.22

Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…