Sansar News- Nepal's Fast Khabar Online News Portal

भारत र अष्ट्रेलिया बिचको श्रृखलाको खेल तालिका सार्वजनिक, कहिले कहिले छ त खेलहरु ?

संसार न्यूज़
१ महिना पहिले
भारत र अष्ट्रेलिया बिचको श्रृखलाको खेल तालिका सार्वजनिक, कहिले कहिले छ त खेलहरु ?

१६ जेठ, काठमाडौँ । भारतीय क्रिकेट टिमले पहिलो पटक विदेशमा गएर डे नाइट टेस्ट खेल्न गइरहेको छ । भारतीय क्रिकेट टिमले अक्टुबरमा अष्ट्रेलियाको भ्रमण गर्ने छ । भ्रमणका क्रममा खेलिने खेल तालिका पनि सार्वजनिक भएको छ ।

भ्रमणका क्रममा भारतीय क्रिकेट टिमले पहिले अष्ट्रेलिया विरुद्ध ४ टि-२० खेल खेल्ने छ । ४ टि-२० को श्रृखला सकिएपछि भारतीय क्रिकेट टिमले अष्ट्रेलिया विरुद्ध ४ टेस्ट श्रृखला खेल्ने छ । टेस्ट श्रृखला सकिएपछि भारतीय क्रिकेट टिमले ३ एकदिवसीय खेल खेल्दैँ अष्ट्रेलिया भ्रमण पुरा गर्ने छ । श्रृखलाको पहिलो खेल ब्रिस्बेनमा अक्टुबर ११ मा हुनेछ ।

टि-२० श्रृखला सकिएपछि भारतीय क्रिकेट टिम र अष्ट्रेलियन क्रिकेट टिमले टि २० वल्ड कपमा भाग लिने छन । टि-२० वल्ड कप १८ अक्टुबर देखि १५ नेभेम्बर सम्म चल्ने छ । टि-२० वल्ड कप सकिएपछि भारतीय क्रिकेट टिमले अष्ट्रेलिया विरुद्धको टेस्ट र एकदिवसीय श्रृखलाको सुरुवात गर्ने छ । टेस्ट श्रृखलामा भारतीय क्रिकेट टिमले पहिलो पटक विदेशमा डे नाइट टेस्ट खेल्ने छ ।

टि-२० श्रृखलाको खेल तालिका यस प्रकारको रहेको छ :

मितिखेलस्थान
११ अक्टुबरपहिलो टि २०ब्रिस्बेन
१४ अक्टुबरदोस्रो टि २०कैन्बेरा
१७ अक्टुबरतेस्रो टि २०एडिलेड

टेस्ट श्रृखलाको खेल तालिका :

मितिखेलस्थान
३-७ डिसेम्बरपहिलो टेस्टेब्रिस्बेन
११-१५ डिसेम्बरदोस्रो टेस्टएडिलेड
२६-३० डिसेम्बरतेस्रो टेस्टमेलर्बन
३-७ जेनवरीचौथो टेस्टसिडनी

एकदिवसीय श्रृखलाको खेल तालिका :

मितिखेलस्थान
१२ जनवरीपहिलो एकदिवसीयपर्थ
१५ जनवरीदोस्रो एकदिवसीयमेलबन
१७ जनवरी तेस्रो एकदिवसीयसिडनी

 

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…