नेपालमा हालसम्म १,५६७ जना कोरोना संक्रमित, ८ को मृत्यु, हेर्नुहोस् यस्तो छ अन्य अपडेट

१८ जेठ, काठमाण्डौं । नेपालमा आइतबार (१८ जेठसम्म) र्यापड र पिसीआर प्रविधि दुवैबाट १ लाख ८० हजार ६९१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ६,९०७ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो शनिबारको तुलनामा झण्डै २ हजारले बढी हो । मन्त्रालयका … Continue reading नेपालमा हालसम्म १,५६७ जना कोरोना संक्रमित, ८ को मृत्यु, हेर्नुहोस् यस्तो छ अन्य अपडेट