आज २५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या २४५ पुग्यो

१९ जेठ, काठमाण्डौं । कोरोना संक्रमणबाट मुक्त भएर आज २५ जना घर फर्किएका छन् ।  रुपन्देहीको भैरहवामा रहेको भिम अस्पतालमा उपचाररत २५ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । डिस्चार्ज हुनेमा ४ र १० बर्षिया २ बालिका, १ महिला र २२ जना पुरुष रहेको भीम अस्पतालका सूचना अधिकृत गोपाल उपाध्यायले संसारन्युजलाई जानकारी दिएका छन् । … Continue reading आज २५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या २४५ पुग्यो