आज २२६ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १,७९८ पुग्यो

१९ जेठ, काठमाण्डौं । नेपालमा आज सबैभन्दा बढी संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापा बाह्रदशीका २ जना ३२ र ४६ वर्षे पुरुष, पोखरा अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्व कावासोतीका २२ र ३६ वर्षीय पुरुष, विना त्रिवेणीका १४ … Continue reading आज २२६ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या १,७९८ पुग्यो