Sansar News- Nepal's Fast Khabar Online News Portal

भारतमा कोरोना संक्रमितको संख्या २ लाख पुग्न लाग्यो, ५६ सय भन्दा बढिको मृत्यु

संसार न्यूज़
१ महिना पहिले
भारतमा कोरोना संक्रमितको संख्या २ लाख पुग्न लाग्यो, ५६ सय भन्दा बढिको मृत्यु

२० जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख पुग्न लागेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ लाख ९८ हजार ७ सय ६ पुगेको छ भने संक्रमणबाट ५ हजार ६ सय ८ को मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ७ हजार ७ सय ६१ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ सय जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ६३ लाख ७१ हजार ६ सय ६१ पुगेको छ भने ३ लाख ७७ हजार ५ सय ५२ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…