back

इंल्याण्ड भ्रमणको तयारीमा रहेका पाकिस्तानका तीन खेलाडी कोरोना भाइरसबाट संक्रमित

वि.सं.२०७७ असार ९ मंगलवार

159 

shares
NTC AD
Global IME AD

९ असार, काठमाडौँ । इंल्याण्ड भ्रमणको तयारीमा रहेका पाकिस्तानका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएको खेलाडीहरु ह्यारिस रउफ, शादब खान र हैदर अली रहेका छन ।

कोरोना भाइरसका लक्षण देखिएपछि ह्यारिस रउफ, शादब खान, हैदर अलि, इमाद वासिम र उस्मान सिनवारीको राउलपिण्डीमा कोरोना परिक्षण गरिएको थियो । इमाद वासिम र उस्मान सिनवारीको भने कोरोना रिर्पोट नेगेटिभ आएको छ । उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी पाकिस्तान क्रिकेट र्बोड आफैँ दिएको हो ।

कराची, लाहोर र पेशावरमा अरु पाकिस्तानी खेलाडीहरुको पनि कोरोना परिक्षण गर्न दिएको छ । उनीहरुको रिर्पोट भने आएको छैन ।

पाकिस्तान क्रिकेट टिम २८ जुनमा इंल्याण्ड जाने छन । पाकिस्तान क्रिकेट टिम र इंल्याण्ड क्रिकेट टिम बिच ३ खेलको टेस्ट श्रृखला र ३ खेलको टि-२० श्रृखला हुने छ । पाकिस्तानले ३० जुलाईमा इंल्याण्ड विरुद्ध पहिलो टेस्ट खेल्दैँ श्रृखलाको सुरुवात गर्ने छ ।

वि.सं.२०७७ असार ९ मंगलवार ११:३१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

कांग्रेसमा खुसी ल्याउन आवश्यक रहेको महामन्त्री थापाकाे तर्क

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली...

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

सामान्य अङ्कले बढ्यो नेप्से, आठ उपसमूहको शेयर मूल्यमा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

प्रधानमन्त्री प्रचण्ड भन्छन-विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...