Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाल बैंकका सेयरधनीले १५ प्रतिशत बोनस सेयर पाउने पक्का

संसार न्यूज़
३ हप्ता पहिले
नेपाल बैंकका सेयरधनीले १५ प्रतिशत बोनस सेयर पाउने पक्का

९ असार, काठमाडौं । नेपाल बैंकका सेयरधनीले १५ प्रतिशत बोनस सेयर पाउने पक्का भएको छ । बैंकको हालै सम्पन्न ६० औं साधारण सभाले परित गरेर नेपाल धितोपत्र बोर्डमा पठाएको सो प्रस्ताब बोर्डले गत जेठ २२ गते नै स्विकृत गरेको थियो । अब नेपाल बैंकले कूल १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैंयाँ बरबरका १ करोड ४७ लाख १६ हजार ७ सय २२ कित्ता बोनस सेयर जारी गर्न पाउने भएको छ । यो बैंकको कूल सेयरको १५ प्रतिशत हो ।

बैंकले सेयर धनीहरुको डिम्याट खातामा सोझै सो बोनस सेयर जम्मा गरिदिने भएको छ । सो कुरा बैंकले एक सूचना मार्फत जानकारी गराएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…