Sansar News- Nepal's Fast Khabar Online News Portal

आईपिएलको लागि एशिया कप स्थगित हुदैँन, यस वर्ष जसरी पनि एशिया कप हुन्छ: पिसीबी

संसार न्यूज़
३ हप्ता पहिले
आईपिएलको लागि एशिया कप स्थगित हुदैँन, यस वर्ष जसरी पनि एशिया कप हुन्छ: पिसीबी

११ असार, काठमाडौँ । आईपिएल गराउनको लागि एशिया कप स्थगित नहुने भनेर पाकिस्तान क्रिकेट र्बोडका सिईओ वसीम खान बताएका छन । पिसीबीका सिईओले यस वर्षको एशिया कप जसरी पनि हुने बताएका छन ।

२०२० को एशिया कप सेप्टेम्बर देखी अक्टुबर सम्म हुने बताईएको छ । बिसीसीलाईले अष्ट्रेलियामा हुने टि-२० विश्वकप स्थगित भएमा यस वर्षको आईपिएल सेप्टेम्बर देखी अक्टुबरको बिचमा गराउने योजना बनाइरहेको छ ।

बिसीसीआईले एशिया कप पाकिस्तानमा भएमा सो प्रतियोगितामा भाग नलिने भनेर निर्णय लि सकेको छ । आफ्ना खेलाडीहरुको सुरक्षाको लागि बिसीसीआई यो निर्णय लिएको बताईएको छ ।

बिसीसीआईले भारतीय क्रिकेट टिमलाई पाकिस्तान नपठाउने भए पछि पाकिस्तान क्रिकेट र्बोडले एशिया कपलाई श्रींलका र युएईमा बिचमा गराउने भनेर योजना बनाईरहेकोे छ भनेर पकिस्तान क्रिकेट र्बोडका सिईओ वसीम खाने बताएका छन ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…