सुनको भाउमा नयाँ रेर्कड, हेर्नुहोस् आज कति पुग्यो त प्रतितोला ?

१७ असार, काठमाडौं । लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यले दिन प्रतिदिन नयाँ रेकर्ड कायम गरेको छ । आज ( बुधबार) को बजारमा छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ७०० पुगेको छ । यो अहिलेसम्मकै बढी हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको भाउ तोलाको ९१ हजार ७००,तेजावी सुन प्रतितोला ९१, हजार … Continue reading सुनको भाउमा नयाँ रेर्कड, हेर्नुहोस् आज कति पुग्यो त प्रतितोला ?