back

साइनो

वि.सं.२०७७ असार २० शनिवार

165 

shares
NTC AD
Global IME AD

अन्याय अति नै भो
स्वयम्भूका आँखाहरु
ब्यूझिने बेला भएन र ?

साइनो २
फर्कियौं आफ्नै घर
पोको बोकि सपनाको
आफ्नै मातृभूमि सिंगार्न ।।

साइनो ३
बाँचे फर्कूला घर
पसिना र श्रम साटि
आँसुको व्यापार गर्दैछु ।।

साइनो ४

थन्क्याउने हो कहाँ ?
रोपी श्रम गमलामा
बिना लज्जा मानिसहरु ।।

साइनो ५
नेपालीको छ शान
गगनचुम्बी हिमाल
नलागोस् है बैरीको आँखा ।।

स्याङ्जा,हाल–काठमाडौं

वि.सं.२०७७ असार २० शनिवार १०:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...