Sansar News- Nepal's Fast Khabar Online News Portal

काभ्रेली समाज जापान गठन, संयोजकमा थापा

संसार न्यूज़
४ वर्ष पहिले
काभ्रेली समाज जापान गठन, संयोजकमा थापा

kavreli-samaj-japanकाभ्रेपलान्चोक जिल्ला स्थायी घर भई हाल जापानमा बिभिन्न पेशा, ब्यबसाय, अध्ययन र अध्यापन गरिरहेका काभ्रेलीहरू संगठन काभ्रेली समाज जापान तदर्थ समिति गठन गरिएको छ ।
अगस्त ७ तारीक आईतबारको दिन टोकियोको योयोगी पार्कमा काभ्रेलीहरु भेला गठन गरिएको हिमाल लामाले बताउनु भयो । एनआरएन आइसीसी सदस्य कपिल देव थापाको संयोजकमा विभिन्न अग्रज ब्यक्तीत्व सदस्य रहने गरि समाज गठन गरिएको लामाले जानकारी दिनु भयो ।

सो समाजको सदस्यहरूमा कुमार मोक्तान , हिमाल लामा, अस्मिता वाईबा, बलराम थिङ, अभियान लामा,  साजान लामा,  शर्बण सत्याल,  गोपाल तामाङ,  देबेन्द्र योन्जान, सरोज लामा, पेम्बा लामा,  औतर लामा, चिना तामाङ,  ईन्द्र तामाङ,  रबिन लामा,  कोसं लामा, अखिल लामा, लानाम लामा,  सुनिल काफ्ले, निराज तामाङ, एकराज तामाङ, निर लामा,  पासाङ लामा,  मेख लामा,  समीर तामाङ ,रूपक तामाङ, बिर ध्वज तामाङ, बिक्रम थपालिया, धर्म तामाङ, छेवाङ लामा,  प्रकाश लामा,  सन्तोष पाण्डे,  बिमल बज्यू,  कमान सिं लामा,  देब गिरी,  मन्जु गिरी,  देव श्रेष्ठ र के .प. डुड्गाना सहित ३८ सदस्यीय कार्यसमिति चयन गरिएको छ।
उक्त भेलाले काभ्रेली समाजको पहिलो अधिबेशन सेप्टेम्बर ४ तरिख गरिने निर्णय पनि गरेको छ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…