Sansar News- Nepal's Fast Khabar Online News Portal

४८ वर्षका प्रवीण ताम्बे सिपिएल खेल्ने पहिलो भारतीय खेलाडी बन्दैँ

संसार न्यूज़
१ महिना पहिले
४८ वर्षका प्रवीण ताम्बे सिपिएल खेल्ने पहिलो भारतीय खेलाडी बन्दैँ

२३ असार, काठमाडौँ । ४८ वर्षका भारतीय खेलाडी प्रवीण ताम्बे क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने पहिलो भारतीय खेलाडी बन्ने भएका छन ।

४८ वर्षका प्रवीण ताम्बेलाई एक साता अघि भएको सिपिएलको भर्चुअल ड्राफ्टमा ट्रिनबागो नाइट राइडर्सले आफ्नो टिममा भित्राएको छ । ट्रिनबागो नाइट राइडर्सले प्रवीण ताम्बेलाई ७ हजार ५ सय अमेरीकी डलरमा आफ्नो टिममा अनुबन्ध गरेको हो । यससँगै ४८ वर्षयी ताम्बे भारतबाट सिपिएल खेल्न पहिलो खेलाडी समेत बन्ने भएका छन ।

४८ वर्षयी प्रवीण ताम्बेले आईपिएलमा ३३ खेल खेल्दैँ २८ विकेट लिएका छन । उनले भारतका लागि अन्तराष्ट्रिय क्रिकेटमा भने डेब्यु गर्ने मौका पाएका छैनन् ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ५ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…