आज सोमबार, यस्तो छ तपाईको राशिफल, आज क-कसलाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । नयाँ कामको योजना थाल्ने समय आएको छ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । मिहिनेतीहरूका लागि दिन … Continue reading आज सोमबार, यस्तो छ तपाईको राशिफल, आज क-कसलाई छ त शुभ ?