Sansar News- Nepal's Fast Khabar Online News Portal

भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, २३ हजार ७ सय भन्दा बढिको मृत्यु

संसार न्यूज़
३ हप्ता पहिले
भारतमा कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, २३ हजार ७ सय भन्दा बढिको मृत्यु

३० असार, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ९ लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ८ लाख ७ हजार ६ सय ४५ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार ७ सय २७ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ हजार १ सय ७९ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ५ सय ४० जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ३२ लाख ३६ हजार २ सय ५० पुगेको छ भने ५ लाख ७५ हजार ४ सय ५० जनाको मृत्यु भएको छ ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…