Sansar News- Nepal's Fast Khabar Online News Portal

लघुकथाः भुईफुट्टे विद्वान

मोहन अधिकारी, सिलिगुडी, भारत
२ महिना पहिले

हरिभक्ते दाजु नपढेका सोझा सरल मान्छे, म त केही जान्दिन भन्थे जसले जे भनेपनि सुनेर पत्याउथे। अर्का उनकै छिमेकी भुईफुट्टे ठुल्दाई भन्ने थिए । उनी माध्यमिक फेल गरेका मान्छे तर आफुलाई संसारकै विद्वान ठान्थे ।

त्यही गाँउमा अर्का एकजना जगन्नाथ शर्मा भन्ने मान्छे पनि थिए । उनी कलेजका रिटायर्ड प्रोफेसर थिए । तर, जहिल्यै पनि उनी सरल भएर हिडने बोल्ने गर्थे । उनले कहिल्यै कसैलाई म रिटायर्ड प्रोफेसर हुँ भनेर आफ्नो परिचय नै दिएनन् ।

उनका विचार वोलीचाली र ब्यबहारबाट विद्वानहरू खुवै प्रभावित हुन्थे सबैले सर भनेर सम्वोदन गर्थे, आदर र सम्मान पनि देखाउँथे । तर, उनी म जान्ने हुँ भनेर कसैसँग कहिल्यै भन्दैनथे । यही स्वभावको फाईदा उठाएर आज भुईफुट्टे ठुल्दाईले जगन्नाथ सरलाई भन्दै थिए ‘तपाईले यी सबकुरा जान्नुभएकै छैन, ध्यानदिएर सुन्नोस् यता !’

 

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? १ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…