Sansar News- Online for Global Nepali

आयरल्याण्ड विरुद्धको श्रृखलाका लागि इंल्याण्ड क्रिकेट र्बोडले गर्यो १४ खेलाडीको नाम सार्वजानिक, को को ले पाए त मौका ?

संसार न्यूज़
९ महिना पहिले
आयरल्याण्ड विरुद्धको श्रृखलाका लागि इंल्याण्ड क्रिकेट र्बोडले गर्यो १४ खेलाडीको नाम सार्वजानिक, को को ले पाए त मौका ?

१४ साउन, काठमाडौँ । बिहिबारबाट सुरु हुने इंल्याण्ड र आयरल्याण्ड बिचको श्रृखलाका लागि इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडले आफ्नो १४ खेलाडीहरुको नाम सार्वजानिक गरेको छ । कोरोना पछिको यो पहिलो अन्तराष्ट्रिय एकदिवसीय खेल हुनेछ ।

यस श्रृखलामा इंल्याण्डको कप्तानी इयन मोर्गनले गर्ने छन भने आयरल्याण्डको कप्तानी एन्ड्र्यू बलबर्नीले गर्ने छन । यस श्रृखलामा इंल्याण्डका जो रुट, बोन स्टोक्सले, जस बटलर, जोफ्रा आर्चर जस्ता दिग्गज खेलाडीहरुले खेल्न पाउने छैनन् । वेस्टइंडिज विरुद्धको टेस्ट श्रृखलामा भाग लिएका कारण र प्रोटोकल बनाईराख्नको लागि उनीहरुलाई तत्कालै एकदिवसीय टिममा सामिल नगरिएको हो ।

आयरल्याण्ड र इंल्याण्ड बिचको पहिले एकदिवसीय भोलि बेलुका ६:४५ बाट सुरु हुने छ ।

आयरल्याण्ड विरुद्धको श्रृखलामा भाग लिने इंल्याण्डका १४ खेलाडीहरुको नाम यसप्रकारको रहेको छ :

इयोन मोर्गन, मोइन अली, जोनी बेयरस्टो, टम बैन्टन, साम बिलिंग्स, टम करन, लियाम डासन, जो डेन्ली, साकीब महमूद, आदिल रशीद, जेसन रॉय, रीस टोपली, जेम्स भिन्स, डेभिड विली।

सर्बाधिक पढिएको

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि…

माओवादीका प्रदेश प्रमुखले एमालेका मुख्यमन्त्रीलाई सघाएपछि… ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख २, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले…

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद

यी हुन् शाहीको सत्ता जोगाउने एमालेका ४ सांसद ३ हप्ता पहिले | संसार न्यूज़

वैशाख ३, काठमाडौं । नेकपा (एमाले)का चार सांसदले ‘फ्लोरक्रस’ गर्दै…

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति

आफ्नै निर्देशन नमान्ने सानिमा बैंकलाई राष्ट्र बैंककाे झण्डै २४ करोड जरिवानाबाट उन्मुक्ति ६ दिन पहिले | संसार न्यूज़

२० वैशाख, काठमाडाैं । सानिमा बैंकले नेपाल सरकारलाई करीब २४…

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी

हनिमुन मनाउन गएका शरिक दम्पत्ती २१ महिना कतारको जेलमा, जेलमै जन्मिइन् छोरी ३ हप्ता पहिले | संसार न्यूज़

३ बैशाख, भारत । हनिमुन मनाउन कतार गएका एकजोडी विना…