Sansar News- Nepal's Fast Khabar Online News Portal

अष्ट्रेलियामा एकैदिनमा भेटिए ७ सय भन्दा बढि कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार नजिक

संसार न्यूज़
२ हप्ता पहिले
अष्ट्रेलियामा एकैदिनमा भेटिए ७ सय भन्दा बढि कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार नजिक

१६ साउन, काठमाडौँ । अष्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तिब्ररुपमा बढि रहेको छ । बिहिबारमात्र अष्ट्रेलियामा ७ सय भन्दा बढि कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन ।

बिहिबार सम्मको रिर्पोट अनुसार अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ९ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९७ रहेको छ ।

पछिल्लोे २४ घण्टामा अष्ट्रेलियामा ७ सय २१ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन भने संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा अहिले पनि ६ हजार ७ सय २६ जना संक्रमित अवस्थामै रहेका छन् भने ९ हजार ९ सय ८२ जना संक्रमणमुक्त भएका छन ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ६ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…