आज काठमाण्डौंका ३२ सहित २२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,७७१ पुग्यो

१६ साउन काठमाण्डौं । नेपालमा आज २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज सबैभन्दा बढी पर्सामा ४१ जना, काठमाण्डौंमा ३२ जना, बझाङमा २५ जना, कन्चनपुरमा १८ जना, दार्चुलामा १६ जना, झापामा १३ जना, मोरङमा १५ र कैलालीमा १५ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान … Continue reading आज काठमाण्डौंका ३२ सहित २२४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,७७१ पुग्यो