back

राष्ट्रिय परिचयपत्र विभागद्वारा १७६ जना कर्मचारी माग

वि.सं.२०७७ साउन १६ शुक्रवार

207 

shares
NTC AD
Global IME AD

१६ साउन, काठमाडौँ । सरकारले सबै नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ति सेवा सञ्चालन गरिरहेका विवरणहरु संकलन गर्ने कार्यका लागि केही अपरेटरहरु माग गरेको छ । तीन जिल्लाहरुमा कार्य गर्ने गरी विवरण दर्ता अपरेटर खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना गर्न लागेको हो ।

यसका लागि गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागले साउन १४ गते सूचना प्रकाशित गरी १५ दिनभित्र सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा  दरखास्त पेश गर्ने गरी दरखास्त माग गरेको छ ।

विभागले सप्तरीमा ५३, सर्लाहीमा ६३ र कास्कीमा ६० जना कर्मचारी माग गरेको हो । १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले यसमा आवेदन दिन सक्ने जनाइएको छ । यसका लागि प्रवीणता प्रमाणपत्र तह वा १० प्लस दुई उत्तीर्ण गरेको तथा कम्तिमा ३ महिनाको कम्प्युटर सम्बन्धी तालिम प्राप्त गरेको हुनुपर्ने सूचनामा जनाइएको छ ।

आवेदन दिन दस्तुर लाग्दैन । दैनिक तलब १२ सयका दरले पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदाका दिनमा समेत काम गर्नुपर्नेछ ।

दरखास्त फारमसाथ बुझाउनु पर्ने कागजातहरुका लागि यो सूचना हेर्नुस

वि.सं.२०७७ साउन १६ शुक्रवार १८:४२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको...

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

ग्लोबल आइएमईले उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन अङ्ग्रेजी माध्यममा अध्यापन

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन...

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

विश्वविद्यालयहरूमा दलीय हस्तक्षेप नहुने शिक्षामन्त्री श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र...

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्राज्ञिकहरूद्वारा प्रधानमन्त्री समक्ष खुसी व्यक्त

काठमाडौँ । प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र...

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई...