नेपालमा साउन १६ सम्मको कोरोना अपडेटः १९,७७१ संक्रमित, १४, ३९९ निको र मृतकको संख्या ५६ पुग्यो

१६ साउन, काठमाण्डौं । नेपालमा विहिबार (१६ साउन) सम्म पिसीआर प्रविधिबाट ३ लाख ७५ हजार ४१६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,७६८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशका विभिन्न … Continue reading नेपालमा साउन १६ सम्मको कोरोना अपडेटः १९,७७१ संक्रमित, १४, ३९९ निको र मृतकको संख्या ५६ पुग्यो