Sansar News- Nepal's Fast Khabar Online News Portal

इंल्याण्ड र पाकिस्तान बिचको पहिलो टेस्ट आज

संसार न्यूज़
२ महिना पहिले
इंल्याण्ड र पाकिस्तान बिचको पहिलो टेस्ट आज

२१ साउन, काठमाडौँ । इंल्याण्ड र पाकिस्तान बिचको टेस्ट श्रृखलाको पहिलो खेल आज म्यानचेस्टरमा हुने छ ।

म्यानचेस्टरमा हुने पहिलो टेस्टमा इंल्याण्ड क्रिकेट टिमको कप्तानी जो रुटले गर्ने छन भने पाकिस्तानको क्रिकेट टिमको कप्तानी अजहर अलीले गर्ने छन ।

इंल्याण्डले यस टेस्ट श्रृखला अघि वेस्टइंडिजलाई २-१ पराजित गरेर आएको छ भने पाकिस्तान क्रिकेट टिमको यो कोरोना महामारी पछिको पहिलो अन्तराष्ट्रिय खेल हुनेछ ।

खेल नेपाली समय अनुसार आज दिउसो ३:४५ बाट सुरु हुनेछ ।

इंल्याण्डको सम्भावित प्लेइङ्ग इलेवन

रोरी बन्र्स, डोम सिब्ली, जो रुट, जाक क्रॉली, बेन स्टोक्स, ओली पोप, जोस बटलर, डोम बेस, स्टुअर्ट ब्रडल, जोफ्रा आर्चर, जेम्स एन्डरसन ।

पाकिस्तानको सम्भवित प्लेइङ्ग इलेवन

शान महसूद, आबिद अली, अजहर अली, बाबर आजम, असद शफीक, मोहम्मद रिजवान, शादाब खान, यासिर शाह, मोहम्मद अब्बास, शाहीन शाह अफरीदी, नसीम शाह ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? १ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…