Sansar News- Nepal's Fast Khabar Online News Portal

अष्ट्रेलियामा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार नजिक, २ सय ५० भन्दा बढिको मृत्यु

संसार न्यूज़
२ महिना पहिले
अष्ट्रेलियामा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार नजिक, २ सय ५० भन्दा बढिको मृत्यु

२२ साउन, काठमाडौँ । अष्ट्रेलियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० हजार नाजिक पुगेको छ भने यस महामारीबाट २ सय ५० भन्दा बढिको मृत्यु भईसकेको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्युपछि अष्ट्रेलियामा यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या २ सय ५५ हजार पुगेको छ ।

अष्ट्रेलियामा गत २४ घण्टाको समय अवधिमा ७ सय १४ जना नयाँ संक्रमित थपिएसँगै अष्ट्रेलियामा कुल संक्रमित संख्या १९ हजार ८ सय ९० पुगेको छ ।

अष्ट्रेलियामा अहिले ८ हजार ६ सय ६४ जना संक्रमित अवस्थामै रहेका छन् भने १० हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा ३ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ?

तमादीको पहिरोमा एक्लै बाँचेकी घाईते मनिषाको प्रश्न : घरका सबै बितेका हुन र ? ३ दिन पहिले | संसार न्यूज़

स्याङ्जा । बिहिबारको बिहानले स्याङ्जा वालिङ, तमादीकी मनिषा नेपालीलाई अत्यन्तै…