Sansar News- Nepal's Fast Khabar Online News Portal

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, एकैदिनमा ६० हजार भन्दा बढि संक्रमित

संसार न्यूज़
२ महिना पहिले
भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, एकैदिनमा ६० हजार भन्दा बढि संक्रमित

२३ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ६ सय ३८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६२ हजार १ सय ७० नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ८ सय ९९ जनाको मृत्यु भएको छ ।

विश्वभरमा कोरोना संक्रमित संख्या १ करोड ९२ लाख ५७ हजार ६ सय ४९ पुगेको छ भने ७ लाख १७ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…