Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरीकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, १ लाख ६२ हजारको मृत्यु

संसार न्यूज़
२ महिना पहिले
अमेरीकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, १ लाख ६२ हजारको मृत्यु

२३ साउन, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६३ हजार पुग्न लागेको छ ।

बिहिबार बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या ५० लाख ३२ हजार १ सय ७९ रहेको छ भने कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या १ लाख ६२ हजार ८ सय ४ रहेको छ।

पछिल्लो २४ घण्टामा अमेरीकामा ५८ हजार ६ सय ५१ नयाँ कोरोना संक्रमितहरु थपिएका छन भने संक्रमणबाट १ हजार २ सय ३ जनाको मृत्यु भएको छ ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…