Sansar News- Nepal's Fast Khabar Online News Portal

झापाबाट १७ हजार नागरिकता प्रमाणपत्र वितरण

संसार न्यूज़
४ वर्ष पहिले

२४ साउन, भद्रपुर  । जिल्ला प्रशासन कार्यालय झापाले आर्थिक वर्ष २०७२/७३ मा वंशजतर्फ १७ हजार ६८३ वटा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ।

सोही अवधिमा जिप्रकाले २८९ वटा वैवाहिक सम्बन्धका नेपाली नागरिकता र सात हजार ७२४ वटा प्रतिलिपि वितरण ग¥यो ।

यसैगरी, कार्यालयले सो अवधिमा विभिन्न शीर्षकमा रु १० करोड २३ लाख १० हजार राजस्व सङ्कलन गरेको लेखापाल मणिकुमार दाहालले बताउनुभयो ।

राहदानीबाट रु १० करोड १० हजार, हातहतियार नवीकरणबाट रु दुई लाख २३ हजार ५५०, न्यायिक दस्तुरबाट रु सात लाख ६० हजार ५५४, परिषद् दस्तुरबाट रु पाँच हजार ६००, प्रशासनिक सेवा शुल्क रु नौ लाख ७२ हजार ९० र दण्ड जरिवाना रु एक लाख ४३ हजार १५० सङ्कलन गरिएको हो । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…