Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा अभिलाषा खतिवडा प्रथम

संसार न्यूज़
२ महिना पहिले
एनआरएनए अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा अभिलाषा खतिवडा प्रथम

१० अगष्ट । गैरआवासीय नेपाली संघ(एनआरएनए) एसिया प्यासिफिक अन्तर्गत यूथ कमिटीद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय वक्तृत्व कला प्रतियोगितामा म्यान्मारकी अभिलाषा खतिवडा प्रथम भएकी छन् ।

सहभागी २९ देशका ६१ प्रतियोगी माझ खतिवडा उत्कृष्ट प्रस्तुति दिएर प्रथम भएकी हुन् । खतिवडाले एक लाख नगद सहित प्रमाणपत्र प्राप्त गरेकी छन ।

त्यस्तै रसियाकी समाईरा केसी द्वितीय, युकेकी टिया आचार्य तेस्रो भएका छन् ।
दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

साउदी अरवियाकी ज़समिन सैयद र नाइजेरियाका स्वीम थापा चौथो भएका छन् ।

त्यस्तै थाईल्याण्डकी ड्याङ तिमल्सिना ‘सम्झना’ पाँचौं र अष्ट्रीयाका कुन्जन बोहोरा राईजिङ्ग स्टार र अष्ट्रीयाका दिव्या ढकाल लिटल स्टार बनेका छन् ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो २ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…